नक्सालमा पुरानो पीएसटीएन र एडीएसएल सेवा बन्द, एफटीटीएच नेटवर्कमा स्तरोन्नति
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ । आज (२०८१ असार १४ गते) दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित […]