‘ऐतिहासिक जित’ भन्दै ट्रम्पलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै मोदीले भारत–अमेरिकाबिचको वैश्विक र रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन उत्साहित रहेको बताएका छन्। आफ्ना जनताको भलाइ एवं विश्वशान्ति, स्थायित्व र समृद्धिको प्रवर्द्धनका लागि सँगै काम गर्न आह्वान गर्दै मोदीले लेखेका छन्, ”ऐतिहासिक चुनावी […]