कामना सेवा विकास बैंकको बोनस शेयर खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको छ। बैंकले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरी सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकेको जानकारी गराएको छ। बैंकका अनुसार असोज १४ गतेसम्म कायम रहेका शेयरधनीले यो बोनस शेयर […]

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकले असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो । उक्त […]