वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोड, कुनको कति
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आवको तेस्रो त्रैमाससम्मका लागि बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो । गत […]