कुमारी बैंकका ग्राहकलाई भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ¥यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा (Trial) सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी […]

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालि बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%,MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental […]

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पा बिच बैंकका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओपिडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स–रे/युएसजीमा १० प्रतिशत, र ल्याब टेस्टमा ५ […]