क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ र महर्जन निर्वाचित

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सम्पन्न भएको छ। सभामा कम्पनीका शेयरधनी, संचालक समिति सदस्यहरू, नियामक निकायका प्रतिनिधिहरू तथा विशेष अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य दिंदै कम्पनीको हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी योजनाबारे संक्षिप्त […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा सूचीकरण, भोलिबाट कारोबार हुने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत गरिएको छ। आज नेप्से र कम्पनीबीच प्रति शेयर सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यमा ७५ लाख कित्ता साधारण शेयर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो। कम्पनीले यसअघि एनआइएमबी एस क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धनमा सर्वसाधारण समक्ष साधारण शेयर जारी […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो । बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्त्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ । नियामक […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योेरेन्सको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं । लघुबीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना मिति २०८१ असार २० गते बिहीबारबाट सार्वजनिक गरेको छ । […]