चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ? बिहान झिसमिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस्। किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ। गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ। घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ। त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने […]