कर्मचारीको मिलमत्तोमा देवी कन्सल्टेन्सीले पशुपति विकास कोषलाई भाडा तिरेन

काठमाडौं । पशुपति विकास कोषले वनकाली धर्मशाला काडौंको भाडादरमा देवी कन्सल्टेन्सी प्राइभेट लिमिटेडलाई दिदै आएको छ । निकै न्यून शुल्कमा देवी कन्सल्टेन्सीलाई वनकाली धर्मशाला भाडामा दिए पनि भाडादर भने कोषलाई बुझाएको छैन । वनकाली धर्मशाला सञ्चालन गरेबापत ८३ लाख ७९ हजार रुपैयाँ बुझाउनुपर्नेमा नबुझाई बन्द गरिएको महालेखाले जनाएको छ । महालेखाले नाम उल्लेख नगरे पनि देवी कन्सल्टेन्सीले […]