नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरापछि बेचन झा पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झालाई प्रहरीले पक्राउ गरेको छ। अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणमा रहेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार झालाई प्रहरीले शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। यसअघि प्रहरीले झाको वतनको पूरा विवरण […]