एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमको काम सुरु

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेको र्यापिड रेस्पोन्स टोली (आरआरटी)ले काम थालेको छ । हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले यो टोली परिचालन गरिएको हो । मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै ग्राहकलाई सधैं […]