नबिल बैंकको २६८औँ शाखा दैलेखमा

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका […]

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब ६८ करोड, कसको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा घटेको देखिएको छ। चालु आवको पहिलो ९ महिनामा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको तुलनामा बैंकहरुको नाफामा संकुचन देखिएको हो। गत आवको सोही अवधिमा बैंकहरुले ४६ […]