नबिल र ग्लोबलद्धारा डिम्याट खाता नविकरणका गर्न आग्रह

काठमाडौं । चालू आर्थिक वर्ष सकिन लाग्दा धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट खाता) नविकरण गर्न सेवाप्रदायक कम्पनीहरूले आग्रह गरिरहेका छन् । सोही क्रममा शुक्रवार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सूचना जारी गरेर डिम्याट नविकरणका लागि आग्रह गरेका हुन् । ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकमार्फत डिम्याट खाता […]