नेपालमा महशुस भएको शक्तिशाली भूकम्प: केन्द्रविन्दु तिब्बतको दिंगे कान्टी

काठमाडौं । नेपालमा महशुस भएको शक्तिशाली भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना नजिकै तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ।  खानी तथा भूगर्भ विभागका अनुसार  बिहान ६ बजेर ५० मिनेटमा गएकाे भूकम्पको मापन ७ म्याग्निच्युड रहेको छ। यस भूकम्पको धक्का नेपालका पूर्वी तथा मध्य भागमा तीव्र रूपमा महशुस गरिएको छ। सोलुखुम्बु क्षेत्र भूकम्पको केन्द्रविन्दुसँग नजिक पर्न गएको हुँदा […]