महासङ्घकोअध्यक्ष प्रत्यक्ष निर्वाचनबाट हुने,  दुईजना वरिष्ठ उपाध्यक्ष रहने

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पुन प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघको  विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान थियो । सो विधानलाई महासङ्घको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित […]