पर्यटन दशक २०२३-२०३२को अवधारणा परिमार्जन गरेर अगाडी बढ्न व्यवसायीको सुझाव
काठमाडौं पर्यटन दशक (२०२३–२०३२) को अवधारणाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरु संग अन्तरक्रिया मार्फत सुझाव लिएको छ । अन्तरक्रियामा सरोकारवालाले पर्यटन दशकको अवधारणा राम्रो भएपनि बददिंदो समय अनुरुप यसलाई परिमार्जन गरेर लैजाँदा उर्ययुक्त हुने सुझाव दिएका छन् । छलफलमा पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक भएपनि नीतिगत सुधार […]