नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित

काठमाडौं । नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् । गत पुस २६ गते सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले अवसर इक्विटी लिमिटेडका तिमिल्सिनालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एसोसिएसनको सञ्चालक सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, ट्रु नर्थ एसोसिएट्स तर्फबाट निधान श्रेष्ठ, स्वेडा इक्विटी तर्फबाट महिमा न्यौपाने, अल्फा प्लस […]