बजेट खर्च ३४ प्रतिशत हुँदा पुँजीगत खर्च १४.८ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को करिब ६ महिनाको अवधिमा सरकारको बजेट खर्च ३४.०८ प्रतिशत देखिएको छ । चालु आवको लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । जसमा पुस २४ गतेसम्म ६ खर्ब ३३ अर्ब ९८ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको […]