बिहीबारदेखि आइतबारसम्म पानी पर्ने, राती सुरक्षित रहन मौसम पूर्वानुमान महाशाखाको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्र हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको कारण असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार)सम्म रहने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभाव स्वरुप देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको तथा […]

