बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, यस्तो छ उनीहरुको ब्याकग्राउण्ड

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो । आवेदन दिने अन्तिम दिन आज (शुक्रबार) सम्म १२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । प्राधिकरणको […]

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले इच्छा देखाए

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो। अर्थ मन्त्रालय स्रोतका अनुसार आवेदन दिनेहरूमा बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी र प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं लगायत छन्। यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल […]

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा छन् । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको […]