भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ वर्ष: ७७ ओटै जिल्लामा राष्ट्रिय सडक सञ्जाल र लक्ष्यभन्दा बढी पिच

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुँजीगत खर्चका दृष्टिकोणले अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले वितेका ६ वर्षको तुलनामा सवै भन्दा बढी खर्च खर्च गरेको हो । एक वर्षको अवधिमा भएका कार्यसम्पादन एवम् उपलब्धिहरुबारे जानकारी दिन शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा सो बारेमा जानकारी दिईएको हो । गएको एक वर्षमा हुम्ला […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट साढे एक खर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साढे एक खर्ब रुपैयाँ बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, वर्षात् र बाढीको प्रकोपका कारण लक्ष्य पूरा गर्न कठिन भयो: मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये आठ वटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको बताए । ”पुन:निर्माणको […]