यु–१९ महिला टि–२० विश्वकपका लागि नेपाल छनोट, युएई ८ विकेटले पराजित

काठमाडौं । नेपाल आईसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि नेपाल छनोट भएको छ । घरेलु टोली युनाइटेड अरब इमिरेट्स९युएई० लाई हराउदै पहिलो पटक महिला यु–१९ विश्व कपका लागि छनोट भएको छ । नेपालले युएई माथि ८ विकेटको जित हात पारेको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको […]

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : विश्वकप खेल्न नेपाललाई अन्तिम मौका

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया […]

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

काठमाडौं ।  कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई  एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै […]