समता घरेलु लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्थाले बिभिन्न पदमा कर्मचारी माग गरेको छ ।  माग गरिएका कर्मचारीमा  सुचना प्रविधि बिभाग सहायक अधिकृत कनिष्ट, अधिकृत सुपरभाइजर, बरिष्ट सहायक, इलाका प्रवन्धक\अनुगमन सहायक अधिकृत, कनिष्ट अधिकृत, शाखा प्रमुख सुपर भाइजर बरिष्ट सहायक, फिल्ड कर्मचारी कनिष्ट सहायक र प्रशिक्षार्थि का लागि आवेदन माग गरेको छ  । सहायक अधिकृत,कनिष्ट अधिकृत, आबेदन […]

ग्रामीण विकास लघुवित्तमा ठूलो संख्या र पदमा रोजगारीको अवसर

काठमाडौं ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा प्रशासन र प्राविधिक सेवा तर्फ रोजगारी खुलेको छ । प्रबन्ध सहायक छैँटौ, सहायक कम्प्युटर अधिकृत प्राविधिक छैँटौ सहायक प्रसासन चौथो तह गरी जम्मा ७४ जनाको लागि रोजगारी खुलेको हो ।  जसमा प्रबन्ध सहायक छैँटौ तहमा खुल्ता तर्फ २९ जना  महिला तर्फ ८ जना  आदीबासी जनजाती तर्फ ६ जना […]

गोल्छा अर्गनाइजेसनले विद्युत प्रसारणलाइनको टावर र पोल नेपालमै बनाउने

काठमाडौं । दिवाकर गोल्छा अर्गनाईजेसन अन्तर्गतको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले हुलास स्टील युनिट–२ उधोगको स्थापना गरेको छ  । कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा पर्सा जिल्लाको बेल्वामा हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको हो । विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आईरहेको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै […]

कालिका लघुबित्त बित्तिय संस्थामा रोजगारीको अवसर

काठमाडौं ।कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले बिभिन्न तहका लागि  ६१ जना कर्मचारी माग गरेको हो  । कम्पनी कर्मचारी माग गरेको सुचना अनुसार १५ जना  सुपरभाईजर , ७ जना वरिष्ठ सहायक, १४ र २५ जना कनिष्ठ सहायक माग गरेको जनाएको छ  । इच्छुक उमेद्वारको लागि कम्पनीले सोही अनुरुप नै योग्यता निर्धारण […]

राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई जागिरको अबसर

काठमाडौं ।राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी को लागि दरखास्त आब्ह्वान गरेको छ ।बिभागले जारी गरेको सुचनामा विभागको विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो   । उल्लेखित कर्मचारी माग भए अनुसार सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचरमा २ जनाका को […]

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो । “वैदेशिक रोजगारीमा जान इच्छुकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल […]

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ। विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन […]