पूर्वाधार, विद्युत तथा नविकरणीय उर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन नेपाल उद्योग परिसंघको माग
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ। परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ुनेपाल इन बिजनेसु लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद दिए । यसबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने […]