वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

काठमाडौं । पर्सा जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताए । ”छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ,’’ उनले भने, ‘’विगतका छठपर्वका जोखिमका विषय के–के हुन्, ती विषयलाई सम्बोधन गर्ने गरी […]