श्री जगन्नाथ रथयात्रा हुने
काठमाडौं । श्री जगन्नाथ रथयात्रा आयोजना हुने भएको छ। असार २३ गते आइतबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गर्दैछ। नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर-दरबारमार्ग- पुतलीसडक-प्रदर्शनी मार्ग-भद्रकाली-एनएसी न्यूरोड-बसन्तपुर-न्यूरोड हुँदै टुडिखेलमा समापन हुनेछ यसरी सम्पुर्ण […]