संसद्को हिउँदे अधिवेशन माघ १८ बाट प्रारम्भ हुने
काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन माघ १८ गते अपराह्न ३ बजेबाट प्रारम्भ गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। एक मन्त्रिका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम संसद्को अधिवेशन आह्वान गर्नेछन्। विपक्षी दलहरुले हिउँदे अधिवेशन ढिलो गरिए विशेष अधिवेशनको माग गर्ने चेतावनी दिइरहेका […]

