सत्र सयले घट्यो सुन

काठमाडौं । सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । […]