सरकारले खर्च घटाउने २० वटा संस्था खारेज गर्न सकेन
काठमाडौं । सरकारी खर्च घटाउने भन्दै सरकारले २० वटा अनावश्यक संस्था खारेज तथा गाभ्ने गर्ने भने पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन । अर्थ मन्त्रालयका अनुसार सरकारले २० वटा संस्था खारेज गर्ने भने पनि २ वटा संस्था मात्र खारेज भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्ने महिला तथा बालबालिका विभाग र सञ्चार तथा […]

