सहकारीका संचालकलाई ३० दिन भित्रमा दोहोरो पद त्याग्न विभागको निर्देशन

काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा त्याग्न निर्देशन दिएको छ। विभागले बुधबार एक सूचना जारी गर्दै सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा रहेको भए ३० दिन भित्र त्याग्न निर्देशन दिएको हो। विभागले सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा भएको ब्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । […]