साफ महिला च्याम्पियनसिप २०२४: नेपाललाई हराउँदै बंगलादेशले उपाधी जित्यो

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधी बंगलादेशले जितेको छ । आयोजक नेपाललाई २–१ ले हराउँदै बंगलादेशले दोस्रो पटक उपाधी चुमेको हो । साफ च्याम्पियनसिपमा यो नेपालको छौठो हार हो । ५३ औ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ५६औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै खेल बरामीमा ल्याएकी थिइन् । तर […]

साफ महिला च्याम्पियनसिप २०२४: गरिमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ […]

साफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ । खेल काठमाडौं स्थित त्रिपुरेश्वरको दशरथ रङ्गशालामा साँझ ६:३० बजेदेखि सुरु हुनेछ । नेपालले सेमिफाइनलमा पाँच पटकको विजेत भारतलाई टाइब्रेकरमा ४–२ र साविक विजेता बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाललाई भुटानले गोल रहित बराबरीमा रोकेको […]

साफ महिला च्याम्पियनसिप २०२४: बङ्गलादेश फाइनलमा प्रवेश

काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै साफ वुमन्स च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज (आइतबार) भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र […]

साफ महिला च्याम्पियनसिप २०२४: सेमिफाइलनमा भारतको सामना गर्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । पाँच पटकको विजेता भारतसँग नेपालले आज (आइतबार) साँझ ६:३० बजे दशरथ रंगशालामा खेल्ने छ । पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेश र भुटान भिड्नेछन्। यो खेल १:३० बजे सुरु हुने छ । गत संस्करणमा भारतलाई नेपालले सेमिफाइनलमा पराजित गरेको थियो । तर […]