सिटिजन लाइफको व्यतित बीमालेखामा नवीकरणमा ब्याज छुट

काठमाडौं । सिटिजन लाइफको बीमालेखा नवीकरणमा विलम्ब शुल्क (ब्याज) छुट प्रदान गर्ने भएको छ । कम्पनीले जेठ १ गते देखि जेठ ३२ गते सम्म विलम्ब शुल्क (ब्याज) मा सय प्रतिशत र असार १ गते देखि असार १६ गते सम्म ५० प्रतिशत विलम्ब (ब्याज) छुट दिन लागेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणद्धारा जीवन बीमालेखा सम्बन्धी […]

लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज

काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता पूँजी बृद्धि गर्ने उद्देश्यले २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश […]