सुदुरपश्चिमको वित्तीय अवस्था : निक्षेप १ खर्ब ३६ अर्ब पुग्दा कर्जा प्रवाह १ खर्ब ४० अर्ब पुग्यो
काठमाडौं । राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा कर्जा प्रवाह बढ्दा निक्षेप घटेको वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को ले दिएको अधिकार प्रयोग गरी प्रदेशगत अर्थात् सुदूरपश्चिमको आर्थिक गतिविधिको अध्ययन गरी अर्ध वार्षिक प्रतिवेदन २०८०÷८१ मार्फत् उक्त कुरा व्यक्त गरेको हो । प्रतिवेदन अनुसार २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा […]