सुनको मूल्य स्थिर, थारैले घट्यो चाँदी
काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला २३ सय रुपैयाँले बढेको छापावाल सुन आज स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा पनि सुनको कारोबार भएको थियो । चाँदीको मूल्य […]