सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रति तोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य १५ रुपैयाँले बढेको […]