सुन एक हजारले घट्यो

काठमाडौं ।  आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रति तोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पाँच रुपैयाँले घटेको […]