सुन हालसम्मको सर्वाधिक महँगो
काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार छापावाल सुन हालसम्मको उच्च मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ प्रति तोला पुगेको छ । बिहीबार छापावाल सुन उच्च मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन प्रति तोला २ हजार रुपैयाँले बढेको छ […]

