१६ अंकले बढेको नेप्सेमा कारोबार रकममा कमी
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले बढेर ३६१.७७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३२३ वटा कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता […]