२३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २३ जना निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । मन्त्रालयले इजजातपत्र नविकरण नगरे सँग निर्माण व्यवासायीहरुको इजाजतपत्र स्वतः खारेज गरेको हो । मन्त्रालयका प्रवक्ता सुशील बाबु ढकालका अनुसार निर्माण व्यवसायीलाई इजाजतपत्र नविकरण गर्न आग्रह गरे पनि त्यसलाई वेवास्ता गरे पश्चयात इजाजतपत्र कानुन सम्वत रुपमा स्वतः खारेज गरिएको जानकारी […]