२८ अर्ब ऋण लगानीमा बनेको पोखरा विमानस्थलको अध्ययन गर्न छानबिन समिति लाग्यो पोखरा
काठमाडौं । ऋणमा बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको अध्ययन तथा छानबिन गरिने भएको छ । सार्वजनिक लेखा समिति अन्तर्गत उपसमितिले पोखरा र भैरहवा विमानस्थल निर्माणको लागि छुटाछुट्टै दुई वटा उपसमिति निर्माण गरेको छ । नेकपा एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा र राप्रपा अध्यक्ष एवम् सांसद राजेन्द्र प्रसाद लिङ्देनको संयोजकत्वमा दुई वटा उपसमिति निर्माण गरिएको […]