४७ अंकले बढ्यो सेयर बजार, २ पटक सर्किट लागेको नेप्सेमा सम्पूर्ण समूह हरियो

काठमाडौं । सरकार परिवर्तनको तयारी सँगै सेयर बजार हरियाली देखिएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९४ अंकले बढेर ३७०.०१ विन्दुमा पुगर बन्द भएको छ । २.२९ प्रतिशतले बढेको सेयर बजार मंगलबार नेप्सेमा दोस्रो सर्किट लागेको थियो […]