४ सय भन्दा बढी स्थानीय तहले बजेट ल्याएनन्
काठमाडौं । संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र मु्लुकभरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि आय÷व्याय अर्थात बजेट सार्वजनिक गर्नु पर्ने भए पनि ४ सय वटा भन्दा बढी स्थानीय तहले बजेट ल्याउन सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २ सय ९५ वटा स्थानीय तहले समय मै बजेट ल्याए पनि […]