धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारीमा महेश बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा महेश बरालले जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बराललाई बोर्डको नेतृत्व दिएका  हुन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् । मन्त्रीस्तरीय निर्णयानुसार […]

धितोपत्र अध्यक्ष नियुक्तिमा परेको रिटमा सुनुवाई हुँदै , पहिलो नम्बरमा पेशी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा  सरकारले गरेको प्रक्रिया रद्द बिरुद्ध परेको सर्वोच्च अदालतमा सुनुवाई हुदै छ ।न्यायधिश द्वय सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा रिटको सुनुवाई हुन लागेको हो । आजको बहस निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेमा केन्द्रित हुनेछ । यस अघि सर्वोच्चले यस मुद्दामा अल्पकालीन अन्तरिम […]