मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपालमा ल्याउने   

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) का उत्पादन नेपाली बजारमा मेगा बिजनेस ग्रुपले ल्याउने भएको छ  । यी उत्पादन नेपाली बजारमा ल्याउने सम्बन्धमा मेगा बिजनेस ग्रुप र सिएचटिसी मोटर्सले  एक आपसमा सम्झौता भएको बताएका छन्   । सम्झौता  अनुसार मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका […]