क्रेस्ट माइक्रो लाइफ इन्स्योेरेन्सको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक
काठमाडौं । लघुबीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना मिति २०८१ असार २० गते बिहीबारबाट सार्वजनिक गरेको छ । […]