अमेरिकि डलरको मुल्यमा लगातार बृदी कतिमा हुँदैछ आजको कारोबार

काठमाडौं ।अमेरिकी डलरको भाउमा लगातार वृद्धि भइरहेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको थियो । यता, बुधबार खरिद दर १३२ रुपैयाँ ५६ पैसा […]