नवनियुक्त ऊर्जामन्त्रीलाई इप्पानले बधाईसँगै बुझायो ८ बुँदे मागपत्र

काठमाडौं  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर ८ बुँदे माग राखेको छ । मंगलवार ऊर्जा मन्त्रालयमा भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासक्रममा नेपाली निजी क्षेत्रको ठूलो साथ र सहयोग रहनुका साथै समृद्धिको पहिलो आधार भनेकै ऊर्जा क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि […]

‘प्रक्रियागत सरलीकरणमा आयोगको उच्च प्राथमिकतामा’: विधुत नियमन आयोग अध्यक्ष

काठमाडौं ।विधुत नियमन आयोगका नवनियुक्त अध्यक्ष  लगायत नवनियुक्त सदस्यहरुलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बधाई ज्ञापन गरेको छ । बधाइ लिदै नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने बताएका छन् । उनले प्रक्रियागत सरलीकरण आयोगको पहिलो  प्राथमिकता रहेको बताउँदै दुई ठाउँबाट हुँदै आएका समानप्रकृतिका कामहरुको जिम्मा कुनै […]