साताको सेयर नेप्से सँगै कारोबार र पूँजीकरण रकममा समेत वृद्धि

काठमाडौं । यो साता सेयर बजार सकारात्मक रह्यो, जसले गर्दा नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार सेयर, कारोबार रकम र बजार पूँजीकरण रकम समेत बढेको देखिन्छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ६७.७८ अंंकले बढेको छ । गत साता २०५१.९२ अंकमा पुगेको नेप्से परिसूचक यो साता २११९.७० अंकमा पुगेको हो । त्यस्तै क वर्गको मापन […]

४ कम्पनीको ४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । शुक्रवार चार कम्पनीको कुल ४ लाख २ हजार ११७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० हजार ९८० कित्ता, कुमारी बैंक लिमिटेडको ५ हजार ४९९ कित्ता, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ हजार ८४० कित्ता र प्रभु बैंकको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक शेयर विक्रीमा आएको […]

दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट […]

वर्षाको सम्भावना रहेकाले आइतबारसम्म बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले आज इलाम, झापा, […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । पहिरोले कर्णाली राजमार्गको अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको कर्णाली प्रदेश प्रहरी […]

हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा […]

सिडिओलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो । बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा […]