शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा २८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाह पछिल्लो समय बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जा प्रवाहमा […]

नेपाल राष्ट्र बैङकले आजको लागि तोकेको विदेशी मुद्रको मूल्य यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ […]

आज मौसम सफा रहने

काठमाडौं । मौसम पुरवानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । लुम्बिनी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग […]

अन्तिम त्रैमासमा आर्थिक वृद्धि २.१ प्रतिशत रहने

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र सुस्त रहेको बताए पनि त्यसले आर्थिक वृद्धिदरलाई प्रभावित नबनाएको देखिएको छ । व्यवसायीहरुले बजारमा माग नबढेको भन्दै अर्थतन्त्र चलायमान हुन नसकेको बताउदै आएका थिए । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत आर्थिक वर्षको चौथो त्रैमासमा आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने बताएको छ । जुन अघिल्लो वर्षको सोहि समयमा गरिएको तुलना हो । […]

३ महिनामा ८ प्रतिशत विकास खर्च, १७ प्रतिशत राजस्व संकलन

काठमाडौं ।  पछिल्लो सयम सरकारको आम्दानी र खर्च कमजोर अवस्थामा रहेको छ । महालेखा परिक्षक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विवरण अनुरुप चालु आर्थिक वर्षको तीन महिनामा पूँजीगत खर्च अर्थात् विकास खर्च २९ अर्ब ४५ करोड १३ लाख रुपैयाँ रहेको छ । जुन वार्षिक लक्ष्याको ८ प्रतिशत हो । पूँजीगत खर्चको वार्षिक लक्ष्य भने ३ खर्ब […]

शोधान्तर बचत १ खर्ब नाघ्यो, चालु खाता ४९ अर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ […]

पश्चिमी वायुको प्रभाव कायमै मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालको लुम्बिनी,सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब परेको छ साथै स्थानीय बायुको पनि अंशिक प्रभाब रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक […]

निर्धारित समयमै काम सक्न तनहुँ जलबिधुतको कामले दसैँमा पनि पायो निरन्तरता

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ । आयोजनाका तीनवटै ‘प्याकेज’का काम दसैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम […]

भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने

काठमाडौं । भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने भएको छ । बिगत १५ दिन अघि आएको भिषण पानीले आएको बाढि र पहिरोको कारण बिपि राजमार्गको रोशी खोला स्थित २.५ किलोमिटर सडक अबरुद्द रहेको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा काम बाटो खुलाउने काम गरिरहेको टोलिले आज राति र भोलि बिहान […]

दशैं बिदा पछि राजस्व बुझाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंको दुई दिन अर्थात् असोज २९ र ३० गते बैंक तथा वित्तीय संस्थाहरु खुल्ने बताएको छ । राजस्व बुझाउन वर्षभरि नै खुला गर्ने भनिए पनि दसैंको अवसरमा भने दुई दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दुई दिन खुला गर्न भने पनि कार्यालय र शाखा कार्यालय पूर्णकालीन […]