हिमालयन उर्जा विकास कम्पनीको १४ लाख ४६ हजार कित्ता हकप्रद शेयर विकेन

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्दा १४ लाख ४६ हजार ३५९ कित्ता शेयर भने विक्री हुन नसकेको बताएको छ । कम्पनीले बुधवार हकप्रद शेयर बाँडफाँटको सूचना जारी गर्दै ९९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद शेयर मात्र वितरण भएको जानकारी दिएको […]

काठमाण्डौका यी स्थानमा आज विद्युत सेवा अबरुद्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका बिभिन्न स्थानमा भूमिगत विद्युत प्रसारण लाइनको काम गर्न बिधुत सेवा अबरुद्द गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको सुचनामा रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने उल्लेख छ  । रत्नपार्क बितरण केन्द्रका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गर्ने  कार्य भएरहेको छ  । रत्नपार्क बितरण केन्द्र अन्तर्गत  […]

आज कागती र भण्टाको मूल्य बढ्दा अन्य तरकारीको कति?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज हिजोको मूल्य नै कायम छ हिजो प्रति केजी औसत […]

प्रतिनिधिसभाको वैठक १ बजे बस्दै विधायन सम्वन्धी विधेयक,२०८१ पारित हुने

काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज १ बजे संसद भबन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयबाट प्राप्त कार्यभार सम्वन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्य सुची रहेको छ । साथै आजको बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले “राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिबेदन आर्थिक बर्ष २०७९\०८० पेश गर्न कानून […]

अनुगमन छाडेर वाणिज्य विभागका महानिर्देशक पौडेल र निर्देशक पाण्डे चीन भ्रमणमा, मन्त्री भण्डारीले पठाए भ्रमण

काठमाडौं ।  चाडवाड नजिकिए सँगै बजार मूल्य कृत्रिम रुपमा बढाएर व्यापारीहरुले उपभोक्तालाई दुःख दिने समयमा वाणिज्य विभागका महानिर्देशक राजन पौडेले भने चीन भ्रमणमा निस्केका छन् । कृत्रिम रुपमा बजार मूल्य बढ्दै जाँदा महानिर्देशक पौडेले भने त्यसलाई वेवास्ता गर्दै चीन भ्रमणमा गएका हुन् भने यसको स्वीकृत वाणिज्य मन्त्री दामोदर भण्डारीले दिएका हुन् । मन्त्री भण्डारीले चीनमा […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  सार्वजनिक भएको विनिमय दर अनुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र […]

आज यी चार प्रदेसमा भारी बर्षा हुन सक्ने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाले  बताए अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी  र गण्डकी प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहने […]

संसदीय समितिको सभापतिको निर्वाचन सोमबार हुने

काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको । माथिल्लो सदन अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको कार्यकाल भदौ २३ गते सकिएको हो राष्ट्रिय सभा नियमावली (दोस्रो संशोधन) २०० पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। रहेको दुवै समितिको […]

प्रतिनिधिसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ पारित

काठमाडौं । प्रतिनिधिसभाले  ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ बहुमतले गरेको छ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ पारित गरियोस् भनि प्रतिनिधिसभामा प्रस्ताव पेस गरेका थिए । नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन आवश्यक रहेको उनले बताए । राष्ट्रिय […]

सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्न रोक, सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध

काठमाडौं । सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्न रोक लगाइएको छ। सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्दा सेवाग्राहीको काम प्रभावित भएको भन्दै सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको हो । सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध लगाएको प्रधानमन्त्री केपीशर्मा ओलीले जानकारी दिएका छन् । ‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी […]