RE
Global College

प्रतिनिधिसभाको वैठक १ बजे बस्दै विधायन सम्वन्धी विधेयक,२०८१ पारित हुने

काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज १ बजे संसद भबन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयबाट प्राप्त कार्यभार सम्वन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्य सुची रहेको छ ।

साथै आजको बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले “राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिबेदन आर्थिक बर्ष २०७९\०८० पेश गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पति भएको विधायन सम्बन्धी विधेयक,२०८० माथी छलफल गरियोस्” भन्ने प्रस्ताव पेस गर्ने र विधायन सम्वन्धी विधेयक,२०८१ पारित गरियोस”भन्न प्रस्ताव पेश गर्न कार्य सुची रहेको छ ।

 

NECO

Leave Your Comment

Related News